खानेपानी तथा सरसफाइ डिभिजन नं ३, सिन्धुपाल्चोकको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ।
राष्ट्रिय आर्थिक गणना २०८२
वि.सं:
नेपाल संवत: ११४६ चौलागा चतुर्थी - १९
२२ चैत, २०८२
सुचना !!!
मिति २०८२/१२/२२ को नेपाल सरकार मन्त्रिपरिषद्‌को बैठकको निर्णयअनुसार मिति २०८२/१२/२३ गते देखि कार्यालय समय विहान ९ बजे देखि दिनको ५ बजे सम्म कायम भएको तथा शनिबार र आइतबार सार्वजनिक विदा हुने हुदा सोही बमोजिम कार्यालय खुल्ने तथा बन्द रहने बेहोरा यस संग सम्बन्ध राखे सबैमा जानकारी गराइन्छ ।