मिति २०८२/१२/२२ को नेपाल सरकार मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार मिति २०८२/१२/२३ गते देखि कार्यालय समय विहान ९ बजे देखि बेलुकाको ५ बजे सम्म कायम भएको तथा शनिबार र आइतबार सार्वजनिक विदा हुने हुँदा सोही बमोजिम कार्यालय खुल्ने तथा बन्द रहने बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
सूचना !!!